• 2083 असोज २७  मङ्गलवार
  • Tuesday 13 Oct 2026
Social Service Unit

सामाजिक सेवा एकाइले निःशुल्क वा सहुलियत रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्षित समूह देहाय बमोजिम रहेका छनः

(क) गरीब,

(ख) असहाय,

(ग) अपाङ्गता भएका व्यक्ति (परिचयपत्रबाहक ),

(घ) जेष्ठ नागरिक (परिचयपत्रबाहक),

(ङ) लैंङ्गिक हिंसा पीडित (बालबालिकासमेत), 

(च) गरीब तथा विपन्न आकस्मिक बिरामी,

(छ) विपद् एवम् प्राकृतिक प्रकोप (महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदि) बाट पीडित,

(ज) सीमान्तीकृत तथा लोपोन्मुख आदिवासी, जनजाति,

(झ) महिला स्वास्थ्य स्वयम्सेविका (परिचयपत्रबाहक),

(ञ) कुपोषित बालबालिका,

(ट) प्रहरीले ल्याएका थुनुवा बिरामी,

(ठ) शहीद परिवार (परिचयपत्रबाहक), स्वास्थ्य बीमा / कैदीबन्दी

(ड) स्थानीयताका आधारमा थप गर्नुपर्ने लक्षित समूह भए उल्लेख गर्ने ।

Recent updates:

सूचना Dialysis Machine darrate सूचना सूचना Daily Patient Visit() Emergency Patients()